Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य हुँदै

नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य हुँदै

प्रहरी प्रशासनको पहलमा

  • काठमाडौं । नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण, सरसफाई तथा रंगरोगनको काम भइरहेको हो ।

    AGNI GROUP

    क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको छ ।

    बिहीबार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij