Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कुलमान र महावीरलाई असफल बनाउछनकी भन्ने पीर छ- हर्क साम्पाङ

कुलमान र महावीरलाई असफल बनाउछनकी भन्ने पीर छ- हर्क साम्पाङ

  • काठमाडौं । धरान महानगरका मेयर हर्क साम्पाङले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले यो सरकार जनताको नभएको भन्दै विदेशीले बनाइदिएको आरोप लगाउदै आलोचना गर्दै आएका छन् ।

    AGNI GROUP

    यसै प्रसंगमा उनले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका हुन् । 

    उनले भनेका छन्-   

    कुलमान र माहावीर पुनलाई समेत असफल बनाउने खेल खेलिन्छ कि भन्ने खतरा र पीर छ है किनकि सरकार हाम्रो आफ्नो होइन !

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij