Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

  • काठमाडौँ । नेपाल जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार सम्पन्न  खेलमा बंगलादेशले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेसँगै नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

    AGNI GROUP

    समुह ए बाट बंगलादेश समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका भने दुवै खेलमा पराजित हुदै बाहिरिएको छ ।

    त्यस्तै समुह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै समुह बी बाट भुटान र माल्दिभ्स पनि बाहिरिएका छन् । यद्यपी समुह बी का समुह चरणका अन्तिम खेल सोमबार हुदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij