Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन

नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन गर्ने भएको छ । नेप्सेले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi
    नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेमा पत्र पठाएको थियो । सोही आधारमा यस्तो गणना विधि स्थगित गरिएको नेप्सेले जनाएको छ ।

    नेप्सेमा २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अनि कारोबार मूल्यका आधारमा अन्तिम सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij