Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

प्रधानमन्त्री कार्की र अमेरिकी राजदुत थम्प्सनबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र अमेरिकी राजदुत थम्प्सनबीच भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्प्सनले भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राजदुत थम्प्सनले भेटमा हालैका विरोध प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै, नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने प्रति अमेरिकाको समर्थन रहेको जानकारी गराएको बताएका छन् ।

    AGNI GROUP

    राजदुत थम्प्सनले अमेरिका-नेपालको ७८ वर्षभन्दा बढीको साझेदारीको आधारमा, व्यापारलाई अगाडि बढाउने, आर्थिक वृद्धिलाई बढावा दिने, विपद् तयारीलाई सुदृढ पार्ने र हाम्रा दुवै देशको हित र समृद्धिलाई अगाडि बढाउने एमसीसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउने लगायत विविध विषयमा छलफल गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij