Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुत सोङको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुत सोङको भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री कार्कीलाई राजदुत सोङले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    राजदुत सोङले भेटमा दुई देशबीचको मित्रता र सहयोगलाई अझ प्रवर्द्धन गर्न सहमत भएको बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij