Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेद्धारा राजीनामा

एनआईसी एसिया बैंकका सीईओ न्यौपानेद्धारा राजीनामा

  • काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले हिजो बुधबार सीईओ पदबाट राजीमा दिएका हुन् । आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरेको छ ।

    AGNI GROUP

    बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायमुकायम सीईओको जिम्मेवारी तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij