Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आउदो साता पनि सेयर कारोबार नहुने

आउदो साता पनि सेयर कारोबार नहुने

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दोस्रो बजार कारोबार थप एक साता बन्द गर्ने जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो असोज २ गते आइतबारसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जानकारी दिएको छ ।नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले एक साता सेयर कारोबार नगराउने निर्णय गरेको बताएको छ ।

    AGNI GROUP

    यस अघि जेनजी आन्दोलनका कारण भदौ २४, २५ र २६ गतेपनि शेयर कारोबार बन्द भएको थियो ।अब सेयर कारोबार आगामी असोज ५ गतेदेखि मात्र हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij