Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । नेपाल प्रहरीले प्रदर्शनका क्रममा प्रहरीलगायत अन्य सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij