Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समय सीमा

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समय सीमा

  • काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मङ्गलवारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरूको फाइदा शुक्रवारसम्म लिन सक्नेछन् ।

    onlinepatrika
    Arghakhachi
    हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरू एनसेलले मङ्गलवारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो ।

    एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरू १ दिन थप गरिएको जानकारी गराएको हो ।

    AGNI GROUP

    एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij