Sep 10 2025 | २०८२, भदौ २५ गते
मंगलबार जेनजी समूहको आन्दोलन उग्र बनेपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन खण्डहर बन्न पुग्यो । संसद भवन परिसरका सम्पूर्ण सवारीसाधनहरु जलाइएको छ । साथै अहिले खण्डहर बनेको संसद भवन दयानीय अवस्थामा उभिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij