Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन

माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन

  • काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेको छ । देशमा बढ्दै भएको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो ।

    images
    images
    images

    काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले यति बेला प्रदर्शन गरिरहेका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij