
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजनीश कुमार सिंहलाई नियुक्त गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सिंहको नियुक्त भदौ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि गरिएको कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij