Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

संघीय निजामति सेवा विधेयक सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

संघीय निजामति सेवा विधेयक सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

  • काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन प्रस्तुत गरिन् ।

    images
    images
    images

    प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामति सेवाका कर्मचारीले आफ्नो जिम्मेवारीप्रति निष्ठावान र प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्दै, नीति निर्माण तथा कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले अवकाशपश्चात् दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने व्यवस्था विधेयकमा गरिएको जानकारी दिइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij