Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ ।  नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल बससँग ठोक्किएपछि एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार मोटरसाइकल चालकको मृत्यु भएको हो ।नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ४१४० नम्बरको बससँग विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए ।

    images

    मोटरसाइकल चालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij