Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य

आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य

  • काठमाडौं । भारतको आसाम राज्य टिमले नेपाल ए लाई १९१ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको हो ।

    AGNI GROUP

    आसामले राम्रो सुरुवात गरेपनि बिचको ओभरमा नेपालले खेलमा नियन्त्रण बनाउदै आसामलाई आक्रामक ब्याटिंग गर्न रोकेको थियो ।

    तर अन्तिम २ ओभरमा आसामका आकाश सेनगुप्ता र अभिनव चौधरीले ५१ रन बनाएपछि १९० रनको टोटल बनाएको थियो ।

    त्यस्तै नेपालका लागि बलर आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij