Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

सेयर बजार

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले वृद्धि भएको छ।

    images
    images
    images

    यो समयमा नेप्से परिसूचक ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।

    images

    प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १८ हजार ५६९ कित्ता सेयर १ करोड १२ लाख  ३९ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका मध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij