Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोशी प्रदेश प्रमुखको कार्यभार भण्डारीलाई

कोशी प्रदेश प्रमुखको कार्यभार भण्डारीलाई

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई तोकेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएकाले उनको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुख भण्डारीलाई तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij