Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो

उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो

  • काठमाडौँ । भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।

    images
    images
    images

    भारतीय निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको लागि हुने निर्वाचन सेप्टेम्बर ९ मा हुने मिति घोषणा गरेको हो । उपराष्ट्रपति जगदीप धनखडले जुलाई २१ मा स्वास्थ्यको कारण देखाउदै उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसबेलादेखि उपराष्ट्रपति पद खाली छ ।

    images

    उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मिति अगस्त २२ रहेको छ भने सेप्टेम्बर ९ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ भने मतदानपछि सोहि दिन मतगणना गरिने छ । उपराष्ट्रपति पदका लागि भारतीय लोक सभा र राज्यसभाका सांसदहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij