Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

  • काठमाडौं । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।

    images
    images
    images

    उक्त कार्यालयले अघिल्लो आव २०८०÷८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो । कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो ।

    images

    कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij