Logo

Jul 30 2025 | २०८२, साउन १४ गते

Jul 30 2025 | २०८२, साउन १४ गते

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९३ हजारमा कारोबार भइरहेको छ ।

    images

    यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२९५ मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij