Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

संयुक्त राष्ट्र संघ

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता

  • काठमाडौँ । इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकस्थित युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराकमा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी मिति २०८२ पौष १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको ट्रान्जिसन एण्ड लिक्विडेसन योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरू मध्ये अन्तिम २७ जनाको टोली मंगलबार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ ।

    AGNI GROUP

    संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट २०८२ आषाढ २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij