Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

विद्युत् अवरुद्ध

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    images
    images
    images

    डोटी वितरण केन्द्रले सुचना प्रकाशित गर्दै पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

    images

    सूचना अनुसार डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij