Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

भग्नावशेष भेटियो

रुसमा सम्पर्कविहिन विमानको भग्नावशेष भेटियो, यात्रु जीवित हुने सम्भावना कम

रुसमा सम्पर्कविहिन विमानको भग्नावशेष भेटियो, यात्रु जीवित हुने सम्भावना कम

  • काठमाडौँ । रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा सम्पर्क विहीन भएको यात्रुवाहक विमानको भग्नावशेष भेटिएको छ ।

    images
    images
    images

    रुसी मिडियाहरुले विमानको भग्नावशेष भेटिएको र यात्रुहरु जीवितको सम्भावना निकै कम रहेको उल्लेख गरेका छन् ।

    images

    एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्स द्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा शहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij