Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

छात्रालाई 'मेरी जान' लेख्ने शिक्षकमाथि कुटपिट

छात्रालाई 'मेरी जान' लेख्ने शिक्षकमाथि कुटपिट

  • काठमाडौं । श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले एक छात्रालाई अनुचित म्यासेज पठाएको आरोपमा बर्खास्त गरेको छ । शिक्षक साह अहिले अभद्र व्यवहारको अभियोगमा प्रहरी हिरासतमा छन् । १६ वर्षीया एक छात्रालाई ‘ह्यापी बर्थ डे मेरी जान’ भन्दै आइतबार पठाइएको म्यासेज सार्वजनिक भएपछि अभिभावक, विद्यार्थी र स्थानीयबासी आक्रोशित बनेका थिए ।

    images
    images
    images

    विद्यालय परिसरमै विद्यार्थीले साहमाथि कुटपिट गरेका थिए भने केहीले विद्यालयमै तोडफोड समेत गरेका थिए ।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीका अनुसार उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij