Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रसिद्ध अभिनेत्री सरोजा देवीको निधन

प्रसिद्ध अभिनेत्री सरोजा देवीको निधन

  • काठमाडौं । पद्म पुरस्कार विजेता अभिनेत्री सरोजा देवीको सोमबार बेंगलुरुमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सरोज देवी ८७ वर्षकी थिइन्।

    onlinepatrika
    Arghakhachi

    सरोजा देवीले कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रहरूमा काम गरिन्।

    AGNI GROUP

    कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् , “सरोजा देवीको नाम लिने क्षणमा, ‘कित्तूर चेन्नम्मा’, ‘बब्रुवाहन’ र ‘अन्नाथांगी’ जस्ता फिल्महरूमा उहाँको अद्भुत अभिनयको सम्झनाहरू ताजा हुन्छन्।”

    “दशकौंसम्म सुसंस्कृत चलचित्रहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिनुभएकी सरोजा देवीको निधन भारतीय चलचित्रको लागि ठूलो क्षति हो।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij