काठमाडौं । बैतडीको सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन्। कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा साह्र्र्रै समस्या परेका लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका छन् । शिक्षकहरुले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन्।