Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेप्से परिसूचक घट्याे, काराेबार रकम बढ्याे

नेप्से परिसूचक घट्याे, काराेबार रकम बढ्याे

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेप्से परिसूचक आज ७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५७ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

    AGNI GROUP

    आज तीन सय ११ कम्पनीको दुइ करोड ८६ लाख ७५ हजार ७६९ कित्ता शेयर ७ हजार ६८५ पटक खरिदबिक्री हुँदा  १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१   बराबरको कारोबार भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij