Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान

  • काठमाडौं । ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्रायः बाह्रै महिना हरियो हुन्छ । 

    images
    images
    images

    images

    दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम संवत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।

    ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन् ।

    images

    पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्।

    ऐँसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij