Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाल भारतसँग सीमा जोडिएका सम्पूर्ण नाका आजदेखि खुल्ला

नेपाल भारतसँग सीमा जोडिएका सम्पूर्ण नाका आजदेखि खुल्ला

  • काठमाडौं  । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। अव नेपाल सरकारले नै भारतसँग जोडिएको  ३० वटा  सीमा नाका मध्य कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी सीमा नाका पहिले देखि आवतजावत भईरहेको थियो र शुक्रवारबाट झुलाघाट र खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुलको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।  सुदूरपश्चिमकोबैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुल्ला गरिएको छ।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सो सीमा नाका खुला गरेको हो।

    onlinepatrika
    Arghakhachi

    नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij