Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

लन्डनमा कुरान जलाएको आरोपमा एक जना दोषी ठहर

लन्डनमा कुरान जलाएको आरोपमा एक जना दोषी ठहर

  • काठमाडौं । लन्डनस्थित टर्की दूतावास बाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्तिमा खलल पुर्‍याएको आरोपमा दोषी ठहर गरेको छ ।

    images
    images
    images

    १३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा कुरान जलाउने क्रममा हमित चोशकुनले इस्लाम विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ।

    images

    सोमबार, वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले उनलाई दोषी ठहर गर्‍यो र २४० पाउण्ड जरिवाना गर्‍यो।  आरोप अनुसार, चोशकुनको जन्म टर्कीमा भएको थियो । उनी इङ्गल्याण्डको डर्बी शहरबाट लन्डन आएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij