Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

    images
    images
    images

    समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४७ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    अन्य तरकारीहरूमा गाजर ९लोकल० ३५ रुपैयाँ, बन्दा ९लोकल० १५ रुपैयाँ, काउली (स्थानीय) ३५ रुपैयाँ, मूलो रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ रहेको छ। तनेबोडीको मूल्य प्रतिकिलो ५५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ३५ रुपैयाँ कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला २५ रुपैयाँ, र भिण्डी ३० रुपैयाँ निर्धारण गरिएको छ ।

    सागतर्फ, रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ५० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ ९डल्ले० २६० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ ।

    फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (माल्द) ६५ रुपैयाँ रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, तरबुजा (हरियो) ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) २१० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij