
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । शिक्षा क्षेत्रमा चालु आर्थिक बर्ष २०८१/८२ भन्दा ७ अर्ब ५१ करोड बढी रकम विनियोजन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आव ०८२/८३ को बजेटमा २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको हो ।
गएको आवमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
केही समय अघि भएको शिक्षक आन्दोलनमा भएको सम्झौता अनुसार प्रारम्भिक बालशिक्षकहरुलाई स्केल अनुसारको तलब दिने सहमति भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij