Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

चीनको पूर्वी शानडोङ प्रान्त

चीनको रासायनिक प्लान्टमा ठूलो विस्फोट,५ जनाको मृत्यु

चीनको रासायनिक प्लान्टमा ठूलो विस्फोट,५ जनाको मृत्यु

यस दुर्घटनामा १९ जना घाइते भएका छन्।

  • काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन्।

    images
    images
    images

    यस दुर्घटनापछि छ जना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थल बाट कालो धुवाँ निस्किरहेको देखिन्छ।

    images

    स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij