जनकपुर । छोरीमाथि बलात्कार गर्ने भारतीय नागरिक सर्लाहीबाट पक्राउ परेका छन् । हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती व्यक्तिले छोरीलाई पटक–पटक बलात्कार गरेका थिए । राती श्रीमती सुतेका बेला छोरीलाई मध्यरातमा पटक पटक बलात्कार गर्ने गरेकाे जाहेरीमा उल्लेख छ ।