Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

गोकुल बास्कोटाको कटाक्ष : ‘भैँसी पूजाको समर्थन गर्नेले पशुपतिमा पूजा गर्दा बिरोध गर्नु अनौठो होइन’

गोकुल बास्कोटाको कटाक्ष : ‘भैँसी पूजाको समर्थन गर्नेले पशुपतिमा पूजा गर्दा बिरोध गर्नु अनौठो होइन’

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व मन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिमा गएर पूजा गरेको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक पोस्ट शेयर गर्दै भैँसी पूजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रधानमन्त्रीले पूजा गर्दा विरोध गर्नु कुनै अनौठो कुरा नभएको बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भैँसीपुजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पूजा गर्दा विरोध गर्नु के अनौठो भोर ? धार्मिक स्वतन्नत्रता छ भन्नेहरुले कस्लाई सोधेर पूजा गर्न जानु पर्ने हो । यस्तो कुरा पनि नागरिक अधिकारमाथिको अतिक्रमण हैन र ?’

    141313870_170075057865635_8331583835221108058_n.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij