Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकको रूपमा सन् १९५६ मा स्थापना भएको बैंक हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij