Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ब्राजिलको गुआराटुबा शहरमा बस दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु

ब्राजिलको गुआराटुबा शहरमा बस दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु

  • काठमाडौं  । ब्राजिलको गुआराटुबा शहरमा एक बस पहाडी सडकबाट तल खस्दा बालबालिका सहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमवार बिहान साढे ८ बजे सेर्रा दो मार नामक स्थानमा सडकबाट बस तल खसेको हो । बसमा कुल ५६ जना यात्रु थिए । तीमध्ये १९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । सातजनाको अवस्था गम्भीर छ । 

    images
    images
    images

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij