Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७७ अंकले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २७२४ दशमलव ५१ विन्दुमा आएको छ । यो सेसनमा ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ४८ कम्पनीको ३७ हजार ६ सय ८ कित्ता सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij