Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई दिइने सङ्घीय कोष

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई दिइने सङ्घीय कोष

  • काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइने २ अर्ब डलरभन्दा बढीको सङ्घीय कोष रोकेको छ ।

    images
    images
    images

    प्रतिष्ठित कलेजले ह्वाइट हाउसको माग अस्वीकार गरेपछि यस्तो कदम चालिएको बीबीसीले जनाएको छ । 
    “हार्वर्डको भनाइले हाम्रो राष्ट्रका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त विचलित गर्ने अधिनायकवादी मानसिकता लाई प्रतिबिम्बित गर्दछ,” शिक्षा विभागले भन्यो ।

    यसअघि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij