Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उपत्यकामा सिमसिम वर्षा, प्रदूषणबाट राहत मिल्ने

उपत्यकामा सिमसिम वर्षा, प्रदूषणबाट राहत मिल्ने

  • काठमाडौं । काठमाडौं उपत्यकासहितका देशका केही जिल्लामा हल्का पानी परेको छ ।

    images
    images
    images

    झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उच्च प्रदूषण रहेको समयमा परेको हल्का पानीले थोरै भए पनि राहत महसुस हुने महाशाखाको भनाइ छ ।

    वायु प्रदूषणको स्तर बढेसँगै आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरू देखिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij