Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

'राजा' को पक्षमा दूतको तारिफ सुनेर सरकारलाई डाहा !

'राजा' को पक्षमा दूतको तारिफ सुनेर सरकारलाई डाहा !

  • काठमाडौँ । सरकारले आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो ।
     

    images
    images
    images

    ‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ,’ मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए ।  पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्दै उनको वक्तव्यको स्वागत गरेपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

    May be an image of ‎text that says "‎नेपाल सरकार संस्कृति. पर्यटन तथा नागरिक उडडयन मठत्रालय सिहदरबार, काठमाडी, नेपाल पत्रसंख्या:- पत्र सख्या च.त. NCA पेपान 小金 मापক कतातावता ववतবোर, विजसि मिति: ನೆಂದಿಿ ನಂದರಿ ۹۹/٩٩ नेपाल संवत ११४४, यस मन्तालयको मिती ₹0ಾ೦/ को निर्यानुसार दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवर्दकमा नियुक्त श्री रमेशाराज बास्तोलालाई पर्यटन प्रबर्दक सम्वनं्ची कार्यविधि, २०७९ को दफा и वमोजिम मिति ₹ಂ//ಳ गते लिख्तित स्पष्टीकरण सोधिएकोमा निजले पेश गंरेको स्पट्टीकरण सन्तोपजनक नदेखिएकोले ऐे. कार्यविधिको दफा ال बमोजिम मिति ನಾಂದಿ//₹ (मा. मन्तरीस्तर) को निर्यानुमार निजलाई पर्यटन प्रबर्दकको जिम्मेवारीवाट हटाइएको क्यहोरा सम्वन्धित सवैताई जानकारी गराइन्द। "BeлиTb pocakales गोकर्ण प्रसांद उपाध्याय सहायक प्रवक्ता एवम सूचना अधिकरी‎"‎

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij