
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंकले बढेर २६१०.०५ विन्दुमा पुगेर बन्द भएको हो ।
यो समयमा ४२ स्क्रिप्सको १ हजार २१३ कित्ता सेयर ११ लाख ४९ हजार २१३ रुपैयाँमा खरिदबिक्री भए । प्रि ओपन सेसनमा १२ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घट्यो । बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij