Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

सीआईबीको छापा सातदोबाटोको कल सेन्टरमा ,५३ जना पक्राउ

सीआईबीको छापा सातदोबाटोको कल सेन्टरमा ,५३ जना पक्राउ

  • काठमाडौं । ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

    images
    images
    images

    सोमबार राति प्रोलिंक सोलुसन नामक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेकामध्ये केही भारतीय  नागरिक छन् भने अरू नेपाली रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले दिए। उनीहरूको साथबाट ८५ वटा ल्याप्टप र मोबाइललगायत सामग्री प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आज म्याद थपगरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij