Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११:३० बजेबाट बैठक सुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij