Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँ महानगरद्धारा अनुगमन...

काठमाडौँ महानगरद्धारा अनुगमन...

  • काठमाडौं । गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२%) राम्रा भेटिएका छन् ।

    images
    images
    images

    १३३ वटा (२६.७६%) मा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटा (६२.५७%) मा मूल्य सूची थिएन । २ सय वटा (४०.२४%) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएको पाइएको महानगरले जनाएको छ ।

    यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल रहेका थिए ।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij