Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध !

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध !

  • काठमाडौं । काठमाडौंसहित देशका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको हो ।

    images
    images
    images

    नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा उपभोक्ताहरुले गुनासो गरिरहेका छन् ।

    सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । सेवा अहिले भने सुरु भइरहेको छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij