
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । अविरल वर्षाका कारण असोज ११ र १२ मा गएको बाढी पहिरोका कारण अझै राजमार्गहरु सकेका छन् । ५ वटा राजमार्गका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएको छ भने ८ वटा पुलमा क्षति पुर्याएको छ ।
बिहीबार भौतिक पूर्वाधार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij