
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर पाटनमा मनाइँदै आएको कार्तिक नाचको दोश्रोदिन बराह नाच सम्पन्न भएको छ । कार्तिक नाच कोरोना महामारीका कारण यसपटक स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । चित्रकारले भने, ‘यो पटक कोरोना महामारीका कारण २ मात्रै देखाइएको हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij