Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सीईओ पदभार सम्हाल्नुअघि नै विवादमा !

सीईओ पदभार सम्हाल्नुअघि नै विवादमा !

  • काठमाडौं । चर्चित कफी हाउस चेन स्टारबक्सका नयाँ सीईओ ब्रायन निकोल पद सम्हाल्नुअघि नै विवादमा फसेका छन् ।

    images
    images
    images

    उनले हरेक दिन अफिस जान कर्पोरेट प्लेन प्रयोग गर्ने गरेको खुलासा भएदेखि नै कम्पनीका उच्च अधिकारीको जीवनशैलीमा मानिसहरुले प्रश्न उठाउन थालेका छन् ।

    निकोलले अमेरिकाको क्यालिफोर्नियामा रहेको आफ्नो घरबाट कर्पोरेट जेटमा सियाटलमा रहेको कम्पनीको मुख्यालयसम्म १६०० किलोमिटर यात्रा गर्नेछन् । कम्पनीले यात्रा खर्च व्यहोर्ने छ ।

    यो खबर बाहिर आएपछि सामाजिक सञ्जालमा मानिसहरुले निकोलको आलोचना गरिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij